– केदार सङ्केत

आजको यो साइबर युगको संघार सम्म आइपुग्दा पनि साहित्यिक स्रष्टाहरुको चाहनालाई केहि हदसम्म परिपूर्ती गर्न नसक्नु दुःखको कुरा संझनु पर्छ हामीले । आज अनलाइन मार्फत थुप्रै साहित्यिक पत्र पत्रिका पढ्न नपाइन्दोहोत साहित्यको विकाश क्रम आजको यो अवस्थासम्म आइपुग्दैन थियो होला । त्यसैकारण ओझेलमा परेका हाम्रा साहित्य स्रष्टाहरुको सम्मान र उ¢ारलाई मध्यनजर राख्दै यो अर्काे अनलाइनलिटिचस्रको नौरन गर्दै छौं तपाई हामी सबैले । यसको उदेश्यभनेकै बृहतरुपमा छरिएर बसेका समष्ट स्ष्टाहरुको कलमले कोरीएका बिचार र भावनालाई कदर तथा मध्यनजर राख्दै सबैको उजागरण गर्नु हो । यो खुल्ला चौतारीमा जो कुनै पनि स्रष्टाहरुले मिाचत गर्न पाउनुहुने छ । यो आज बालुवाको कण भन्दा अति सानो भएतापनि भोलीको दिनमा मोती भएर टल्किने छ भन्ने हामीसबैले सााेचेका छांै । जेहोस नेपाली साहित्यिको मूलधारालाई समेटेर अर्काे एउटा आयाम थप्नचँै यस्ले पक्कै सक्नेछ भन्नेमा म विश्वस्त छौ ।

हामी बिगतका हाम्रा ईतिहाँसलाई हेर्छै अनि रुने गर्छाै अनि फेरी उस्तै ईतिहासको रचना गर्न खोज्छौँ । आज हामी सँघियता र स्वयक्ततामा अर्काे अमूल्यदिनहरु खेर फालिरहेछौ । त्यसबाट आउने खतरालाई हाम्रा खप्पर भित्र कोदोको जाँड गुम्स्याए जसरी गुम्स्याइरहेका छांै । भावी दिनहरुमा आई पर्ने सम्भावनालाई बुझ पचाएर कोपा-कोप लड्डुका दानाहरु कोचरीरहेका छाँै । हामी जनताहरु खुकुरी यूगमा फर्किन्दैछौ भने उक्तरआधुनिकयुगका हाम्रा राष्टनेताहरु कोखिलामा हातच्यापेर पानीहाँस बनेर तैरिन खोजिरहेछन् । हामी भोली सीमानाको खाँतीर धनुकाँड छातीमा रोपारोप गरेको बेला झिकिदिने को संवेदनसिल भएर सम्झनुस यहाँ अर्काै पृिथ्वनारायण शाहको छाँया उदयमान भएर मडारिन थालेको छ । संझिदै गर्नुर तर हामी भने अर्कै एउटा यात्राको थालनी गर्दैछौं । त्यो हो एउटा नयाँ साहित््ियक यात्रा । यसको लागी हाम्रो ब्लगको सूचना हेर्दै गर्नुहोला ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *