– बानिया राजन

हरेक नेपाली students को हात हातमf aboard study को पत्रीका….brain drain को जालो फैलिदै… बग्बास्! सब बग्बास्!! भन्दै..टेबलमा फ्याल्दै अर्को पत्रीका मा नजर्पुर्‍याउछ…नेपाल अरु बस्तुहरूमा परनीर्भर भय पनि हरिया सागसब्जिमा र कुखुराको मासुमा आत्मनिर्भर यस्को श्रेय कृषी बिज्ञ श्री गोरख बहादुर लाई नदिइरहन मिल्दैन…अनी आफ्नो अतित तिर डुबुल्की मार्न पुग्छ पोहोर साल मात्रै नयां बर्षको शुभकामना आदन्प्रदान गरेको अनि अरु साथिहरूसँगै आफु पनि बिध्यावारिधी गरेको आ-आफुले हासिल गरेको शिक्षा आफ्नै देशमा प्रयोग र अनुसन्धान गर्ने बाचा बमोजिम
आफु दुर्गम ठाउँमा गएर कडा मेहनत पश्चात मात्र यो उपलब्धी हासिल गरेको सम्झदा यसो भित्ता तिर नजर लगाउछ त आज भित्तामा रहेको पात्रोको अन्तिम पाना च्यात्ने दिन हतार हतार आफ्नो blog निकै समएका अन्तरा ल पछी खोल्न पुग्छ आफुले पाको उप्लब्धी तथा भोलिको शुभकामना कार्यक्रम साथिहरूसँग सँगई मनउन invite गर्ने उत्साहकोसाथ अनि बिस्तारै blog खुल्छ happy new year..ryamo,frm ox.uni. uk happy new year..harry,frm alfa beta uni. jpn happy new year..sham,frm horizon uni. usa happy new year.. demu frm cam. uni. Aus सायद यती धैरै शुभकामना सन्देस उस्ले आजै पढ्ने मौका पायो किनकी सधै उस्ले नयां बर्षा साथिसँगइ मनाउथ्यो फेरी झसँग हुँदै साथिहरूले गरेको बाचा, अनि साथिहरू ramu,hari,shyam …सम्झन्छ अनि सम्झन्छ देश्को हालत अनि आफूलाई , तिमीहरूलाईपनी नयf बर्षाको शुभ-कामना –। गोरख बहादुर frm..जवाफ दिदै बिस्तारै हात अघी फ्यालेको पत्रीका aboard study भएको टेबलतिर लम्काउछ…

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *