– आत्माराम दाहाल
कैयौं रचनात्मक सोचाईले
एउटा मानव कृतिलाई
वर्षौं खर्चेर
आकृतिमा ढाल्छन्
तर,
एउटै ध्वांसात्मक सोचाईले
कैयौं मानव कृतिलाई
एकै निमेषमा
विकृतिमा ढाल्छन्काम भने दुवैको ढाल्ने हो
कहिले सम्हाल्नेको हातमा अढ्छ
कहिले आफल्नेको हातबाट झर्छ ।।
9/11
Twin Tower, NY
एउटा मानव कृतिलाई
वर्षौं खर्चेर
आकृतिमा ढाल्छन्
तर,
एउटै ध्वांसात्मक सोचाईले
कैयौं मानव कृतिलाई
एकै निमेषमा
विकृतिमा ढाल्छन्काम भने दुवैको ढाल्ने हो
कहिले सम्हाल्नेको हातमा अढ्छ
कहिले आफल्नेको हातबाट झर्छ ।।
9/11
Twin Tower, NY
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar