– ईन्द्र लिम्बु

आँशु हुन् गीत मेरा
पीडा हुन् प्रित मेरा
चोटहरु त तिमिले दिएका
अधुरा सपना मेरा
अपुरा सपना मेरा ……..

बाँच्न गार्हो गार्हो भयो
स्वास फेर्न सार्हो भयो
मुटु जल्यो भत-भति
सहन झन् सार्हो भयो
सानो आशमा अल्झीएछु
बाटो छेक्यो अधेरिले……

जिन्दगिको मोह छैन
दुनियाको चाह छैन
पागल प्रेमी दोस मेरो
एक पल भेट्न आउ
बाँकि केहि माग्दिन म ……..

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *