– दीपक लोहनी ‘असफल’
जीवनको उकालीमा हात दिन्छु तिमीलाई।
जुनी-जुनी नछुटिने साथ दिन्छु तिमीलाई।।
देखाउन्न स्वप्नहरु भोलि झुठो भ ईदेला।
मायाकोनै जुनिभर वर्षात दिन्छु तिमीलाई।।
नभेटुँला खोज्दा पनि वास्ना दिने फूलहरु।
बिझाउँदा तिम्रा पाउ पात दिन्छु तिमीलाई।।
खोज्ने नै छु जिवनमा पलहरु विहानिको।
मैन सरी जल्दै आफु रात दिन्छु तिमीलाई।।
हात देउ सहास् भए पिडा सँग रमाउने।
जिवनका खुशीहरु खात दिन्छु तिमीलाई।।
मरुभुमिको देशबाट ।
दीपक लोहनी ‘असफल’को फेसबुकबाट साभार ।
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar