– बिष्णुनन्द चाम्लिङ्ग

पुरष:
चिठीलेखेँ मायालु मनकोकुरा कोरेर
धेरैधेरै मायाँ छ हृदय नै खोलेर
रिवन
साथै काटौँ बाँकी जीवन । १

महिला:
चिठी खोली पढेथेँ शब्दजालै बुनेको

के भरोसा गर्नुर चारैतिर हुनेको
मायाँमा
हेर मुहार पानी छायाँमा । २

पुरुष:
सुम्निमालाई भाकेर पारुहाङ्ग नै डाकेर
कसम खान्छु बरु म शिरमा हात राखेर
चुलैमा
मायाँ तिमी रै’छ्यौ भूलैमा । ३

महिला:
देबी देउता भाक्दैमा पाईन्दैन देखेको
भोग्नु पर्छ आखिरी निधारमा लेखेको
चुरामा
केभर पर्नु तिम्रो कुराले । ४

रचना समय २२ सेप्टेम्बर २०१०
इन्द्रेणिपोखरि ३ खोटाङ्ग
हाल – हङ्गकङ्ग
८५२-६३४०७०१४
bnchamling@yahoo.com
http://bnchamling.blogspot.com/

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *