– चर्चित ढुंगेल
मझेरी म कहा“ खन्छु आगन पुर्नलाई
माया मारी जानेलाई होइन कुर्नलाई
दोबाटोमा बसेको
जुन फूलमा दिल बस्यो त्यही फूल भूइमा खसेको
हाम्रो नाता भयो भन्थी दिन र रात जस्तै
भन्थी जिउने मर्ने सगै फूल र पात जस्तै
रैछ फूल देखाएको काडामाथि टेकाउन
मेरै जिउको झुठो कसम खा“दै माया देखाउ“न
अंगालोमा कसेको
जुन फूलमा दिल बस्यो त्यही फूल भूइमा खसेको
हाम्रो माया भयो भन्थी आखा र आ“शु जस्तै
भई बस्नुपर्छ भन्थी न¨ र मासु जस्तै
मासु दुखाउ“छ भन्दै न¨ काटी मिल्काउ“न
आगो रैछ उसको माया मुटुलाई सल्काउन
छातीभित्र पसेको
जुन फूलमा दिल बस्यो त्यही फूल भूइमा खसेको
charcheet_dhungel@yahoo.com
०१।०९।२०१० दोहा कतार
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *