-हरि मानन्धर “विवश”
देशभित्रअन्यायकोआगोबल्नथालेपछि
उठ्नुपर्छएकजुटभइ, देशैजल्नथालेपछि


अत्याचारलेसिमानाघे, हामीमाथिघातगरे
सहिबस्नहुन्नअब, सिधैछल्नथालेपछि
अप्ठ्यारोमापर्दैछदेश, स्वाभिमानहराउँछकि
शान्तिछाडिविदेशीकोपाउमल्नथालेपछि
चेतनाकोकमिभए, संरचनाभत्काउँदै
छिमेकीकोइशारामाउनैचल्नथालेपछि
हिम्मतअझैबाँकीनै, बीरनेपालीगोर्खालीको
देखाउनैपर्नेभयो, देशैढल्नथालेपछि
जागेोंउठेोनेपालीहो, देशहामीसबैकोहो
देशभित्रैअशान्तिकोबीउफल्नथालेपछि
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *