हरि मानन्धर “विवश”
खडेरीमाबाँझोबारीफुटाउनगाह्रोभयो
भोकमरीमाअन्नपातजुटाउनुगाह्रोभयो।
अनिष्टकोचक्रब्यूहमापिल्सिएरैबाँच्नुपर्दा
शरीरनाङ्गोभएपनिलुटाउनगाह्रोभयो।
धनीगरीवबीचकोखाडलपुर्नुपर्छभन्नेसोचेँ
बहरलड्दाबाच्छोमिच्दाछुटाउनगाह्रोभयो।
कलमकोलडार्इँगर्दैअघि बढे पनि मैले
असत्यमा सत्यतालार्इखुटाउनगाह्रोभयो।
स्वार्थ मात्रै भरिएको जिउँदो सँसार रैछ क्यारे
मन भित्रको झिनो विश्वास, टुटाउन गाह्रो भयो ।
आफै खाउँ आफै लाउँ, भन्नेहरू देखे पनि
आफैले नै आफ्नैलाई, कुटाउन गाह्रो भयो ।
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar