पवित्र जीवन
सत्य जीवन
लोभ, क्रोध त्याग गरिएको
वासनायुक्त सँसार त्यागिएको
अन्याय अत्याचारको विरोधमा
सेवा र समर्पणको भावनाले
प्रेममयताको चरितार्थ
क्रुशमा झुण्डिएर
देह त्याग गरिएकोसाक्षत जीवन नै
यथार्थमा
परिस्कृत, सत्य र सभ्य जीवन हो ।


त्यसैले

शीरमा क्रसले सुसज्जित
हजारं मिसिहहरू
हाँस्दै मृत्युको सूली चढ्छन्,
किनकी
उनिहरू
लडाका सैन्य दल होइनन्
केवल
सत्य जीवनको खोजीमा
डायस्पोरिक बन्दै
बुद्धिमतापूर्वक
स्पष्ट वाक्पटुताले
सुव्यवस्थित् सन्दर्य
संगीतात्मक स्वर माधुरीमा
तात्विक शक्ति गंण राखेर
अत्युत्तम जीवनको सार खोज्दै
गीतात्मक गुण प्राप्तिमा
बलिदान दिन तैयार हुन्छन् ।

ताराहरू चम्चमारहेको एक रात
म सपना देख्छु,
हजारं मिसिहहरू
सत्यको खोजीमा निस्केका
सा मिसिहसँगै
जोर्डन नदि किनारमा
यहुन्नाका प्रवचन सुन्न
थुप्रै लामा लश्करहरू
नजेरेथ र बेथेलहेमका घुम्तीहरू काटेर
येरूशलेमको मध्यभाग हुँदै
मान्दारीपूर्वक लम्कन्छन् ।

हरतरहले
श्वरत्व प्राप्तिका लागि,
क्यालवरीको उकालोमा
पटक पटक उक्लने प्रयास गर्दै गर्दा,
उचालिँन्छु,पछारिँन्छु
पछारिँन्छु अनि उचालिँन्छु,

पहाडका उचाईहरूमा
थुप्रै मिसिहहरूको जमात देख्छु,
मान,
सबैले श्वरत्व प्राप्त गरिसके,
म एक्लो मनुष्य,
चार हातखुट्टा गाडेर
उक्लन्छु
बश! उक्लन्छु ।

म एक्लो मिसिह,
हरेक वाधा व्यवधानहरू
जटिल परिस्थितिहरूमा
कुटिल समाधानका वावजूद
जब उक्लन्छु उकालो
अनि
सारा मिसिहहरूउत्सर्गित हुँदै
म तिर हानिन्छन्
लखेट्न्छन् मला
धपाउँछन् …..,,,
उहि उचाबाट
तर….
तर म,
निडर
निसंकोच,
र निर्दोष भावनाहरू लिएर
अटल उभिरहन्छु
किनकी,
म,
श्वरत्व प्राप्त गर्न,
जिन्दगीका हरेक आरोहअवरोह
कठिन मार्गहरू
परिश्रमपूर्वक
अन्तर्हदयको ज्ञानचक्षु खोलेर
प्रेम र करूणाकै तप्रोतमा
भावनाका ढोकाहरू ढक्ढक्याउँदै
अनन्त जीवनको सपना
स्वर्ग र मुक्तिका खातिर
शा जस्तै
देह त्याग गर्नु परे पनि
आहुतिको स्विकृतिसुचक
स्तम्भित
उभिरहन्छु ।

तिनै आक्रोशित मिसिहहरू
श्वरीय ज्ञानबाट अभिप्रेति बन्दै
निमेषपूर्वको क्रोध प्रेममा बदलेर
साक्षात दैविक
धर्म प्रचारक,
धर्म सचेतक
धर्म प्रवर्तक
अनि
आफूहरूला
श्वरीय पुत्रको अवतार स्विकार्दै
मलार्इ सान्त्वना दिन्छन्,
माथास्पर्शसँगै
आशिर्वादको उच्चारण गर्छन्,,
तिमी नास्तिक होइन
र कदापि हुन सक्दैन

म त्यतिवेला
आफुलाश्वरत्व प्राप्त भएको ठान्छु
उफ्रदै
बुर्कुसी मार्दै
चिच्याउँछु ……
धन्य छ प्रभु तिमीला !
तिमीले मला माफ गर्यौ
मेरो सैयं गल्तीहरूला
अन्जानपनको कृत्य मानेर
प्रेमपूर्वक त्यागिदियौ !!
हो,
एक
मानिस हुँ,
मानिस क्षमाप्रार्थी छ,,,
म गर्वले उन्मुक्त हुँदै
दोहोर्यारहन्छु ….
हो
नास्तिक
होइन !!
म नास्तिक हुँदै होइन !!!
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *