हरि मानन्धर “विवश”
परार्इका कुरा मात्रै कति गर्छेो सानु
आफ्ना कुरा गर्नु परे पछि सर्छौसानु
मनका कुरा नलुकार्इ भने हुन्छ आजै
समयले कोल्टे फेर्छ अनि डर्छौसानु
कहिलेकाँही एकैछिन कुरा नगर्दा नि
धैर्यताको बाँध टुट्यो भनि मर्छौ सानु
साहित्यको बहानामा कुरा बढाएर
अल्झाएर राखे पछि मन भर्छौसानु
याहु च्याटमा कुरा गर्दा लजाउँदै बोल्छेो
विवश नै बनाएर, मलार्इ हर्छौसानु
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar