दिनानु दिन नेपाली साहित्य आकासमा भाषा साहित्यको क्षेत्रमा योगदान गरेका स्रस्टा (साधकहरुलाई

पुरस्क्रित गर्ने पारीपाटी निकै उर्लदो मात्त्रामा चल्दै छ । केही सस्थाहरुले ठुलै धनरासिको पुरुस्कार

दिने गरेतापनि त्यो दिर्घकालिन हुननसकेको देखिएको  छ ।

नेपाली भाषा साहित्यमा श्रस्टा( साधकहरुलाई पुरस्कार तथा सम्मान गर्ने चलन सर्वप्रथम

२०१घ सलमा  मदन  पुरुस्कर गुठीले गरेको हो तर यस्को स्थापना भने २०१२ मा नै भएको हो ।

त्यसै गरेर २०४५ सालमा यसै गुठीले अर्को जगदम्बाश्री पनि स्थापना गर्यो । बेला बेला यो

पुरस्कार बितरण गर्दा बिबादमा नमुचिएको भने हैन । त्यसै गरेर श्रस्टा साहित्य चौतारीले

बेलायतले पनि २०१० सालबाट साहित्य श्रस्टाहरुलाई सम्मान तथा पुरस्कार बितरण गर्ने निर्ण

य गर्यो तदनुरुप २०१० ( २०११ म हाम्रा सल्लहकार मन्डलीहरुले यी तलका साहित्य धर्मीहरुलाई

सम्मन तथा पुरस्कार वितरण भब्यताकासाथ काठमान्डौ को गुरुकुलमा गत २०६८ मंसिर १६ गते

शुक्रवार सु(सम्पन्न भयो ।

संसारभरिका नेपाली भाषीहरु मध्यका १४ जना श्रस्टाहरुलाई पुरस्कृत गर्ने र तीन जनालाई सम्मान सहित जम्मा १७ जना आदरनीय सर्जकहरु तथा स्रष्ठाहरुलाई “अनलाइनलिटरेचर्स डट कम साहित्यिक चौतारी पुरस्कार तथा सम्मान २०१०” प्रदान गर्ने निर्णय मिति १०र१०र१० आइतबार गरेको छ । पुरस्कृत  एवम सम्मानित श्रस्टाहरुमा हार्दिक बधाई एवम उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दछौ ।

 

बिधाहरुस्

1. कविता ( गोपीकृष्ण प्रसाई ९बेलायत० र दीप्स शाह ९इजरायल०

2. कथा ( जया राई ९बेलायत० र सीमा आभास ९काठमाण्डौ०

3. नियात्रा ( खेमनाथ पौडेल ‘बन्दिपुरे माईलो’  ९यूएइ०

4. संस्मरण ( शर्मिला खड्का ९दाहाल०

5. निवन्ध  ( सुवीसुधा आचार्य ९काठमाण्डौ०

6. गीति ( हेमन्त परदेशी ९कतार० र उमा सुवेदी ९इजरायल०

7. गजल ( दीपक समीप ९पोखरा० र भानु सुनुवार तिरस्कृत ९कतार०

8. मुक्तक ( बिष्णुप्रभा सापकोटा ९काठमाण्डौ० र हरि मानन्धर ‘विवश’ ९इजरायल०

9. हाइकु ( शिशिर पोखरेल ९यूएइ०

साहित्यिक चौतारी  सम्मानीत श्रष्टाहरु

1. श्री टंक वनेम ९बेलायत०,

2. श्री दयाकृष्ण राई ९बेलायत०, र

3. श्री विश्वासदीप तिगेला ९बेलायत०

यसरी यो छोटो समयमा पनि सानो टिमले  यसोरी सफलता पूर्वक कार्यक्रम उतारेकोमा हाम्रा

सम्पूर्ण कमिटिलाई धन्यवाद दिदै घरदेश तथा परदेशमा रही नेपाली भाषा र साहित्यको

उत्थान एवम श्रीवृद्धिमा आफ्नो अमूल्य समय खर्च गरि योगदान पुर्याउनु हुने विभिन्न विधाका

श्रस्टाहरु साथै साहित्य साधनामा अनवरत लागिरहने श्रस्टाहरुलाई पुरस्कृत एवम सम्मान गर्ने

परम्परा सुरुवात गरेको जानकारी दिन पाउँदा हामीलाई अत्यन्तै खुसि लागेको छ । श्रस्टाहरुको

भाषा, साहित्य, कला एवम

संस्कृतिलाई जगेर्ना गर्दै नेपाली साहित्यलाई उत्तरआधुनिक साहित्यको दौडमा ससरीर उपस्थित

गराउने,आफ्नो मौलिक रचनाहरुलाई नयाँ परिवेशमा स्थापित गराउने, विश्व रंगमंचमा नेपाली

साहित्यको पहिचान खोज्ने जुन इमान्दार प्रयास छ त्यसलाई सम्बर्द्धन गर्नु, बातावरण बनाइदिनु,

पुर्बधार निर्माण गरिदिनुका  साथै श्रस्टाहरुको उचित मुल्यांकन गर्नु पनि हाम्रो संस्थाको

प्राथमिकता भित्र पर्ने कुराहरु हुन् ।

 

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *