उसको मेरो थियो, एउटा सम्झौता
तर बीचमै टुट्यो, कस्तो विवशता
झन् झन् सम्झिनाले,
यो के गरायो हाम्रो सम्झौताले !

फूल लिनेदिने भन्दै काँडाको भो प्रहार
खोई कसले जित्यो कसको भयो हार                                                                                                                     झन् झन् बिझाउनाले,                                                        यो के गरायो हाम्रो सम्झौताले !
बिपनीको योजनाहरू भो सपना जस्तै
भाको छ कि छैन तिमीलाई पनि उस्तै                                             झन् झन् छाती पोल्दिनाले,                                                    यो के गरायो हाम्रो सम्झौताले !
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *