हामीलाई  कानुनको कुरा नगरे नी हुन्छ
हामीलाई सासनको कुरा नगरे नी हुन्छ
स्वधीन्ताको पाठ कसैले नपढाएनी हुन्छ 

जहा जहा पुर्खाले पाखुरी चलाएको छाप छ
जता खोज्यो उतै हाम्रो पाइलाको डोब छ
सदियौ बर्ष देखि टेकेको भूमी मा
कसैले नी सीमा कोर्नु नसिकाएनी हुन्छ

इतिहास देखि बर्तमान सम्म मुन्धुम फलाक्दै
नया नया सभ्यता र बिकासको सृजना गर्दै
यै देशको भूमिपुत्र हामी लाई 
सभ्यताको पाठ कसैले नबताए पनि हुन्छ
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *