अहिलेको बादल  केही छिनको झरी 
तिमीलाइ रुझाउने गर्दैछु म तयारी

कुनै बेला दर्के भने बेमौसम नभन्नु
असिना नै परे पनि अनौठो नठान्नु 
माथीदेखि तल हेर्दा लाग्यो तिमी परी
तिमीलाइ रुझाउने गर्दैछु म तयारी 

यस्तै छ मेरो  बानी,  सोच प्रेमकहानी 
अझै भिजाई दिउकी तिम्रो त्यो जवानी 
हल्का हल्का भिज्दा साचै देखियौ सुंदरी 
तिमीलाइ रुझाउने गर्दैछु म तयार
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *