तिम्रै कारणले.....झस्काउछ मलाई
यो सुनसान बाताबरनलेएकतर्फी पिडा पाए समाजमा तिम्रै
कारणले तिमी यहि अट़ाउछौ गल्ति तिम्रै
धेरै हुदा पनि हामी यहि निरिह सोचिंछौ गल्ति थोरै
हुदा पनि यौटै गल्ति थ्यो तर सबै दंग
मेरो आचरणले कस्तो बिष पिएछौ म मात्रै ढले तिम्रै
कारणले यो धर्मसंकटमा आज म पथ बिहिन भाको छु
अनर्थ जीवनमा बिष पनि अमृत भन्दै खाकोछु के
नै फरक पार्छ र मलाई जीवन मरणले जिउदै लास बनेछु
कयौ पल तिम्रै कारणल
-------------------अर्काको कारणले बिनासित्ती जीवन
त्याग गर्ने कमजोड मनहरु प्रति समर्पण र श्रद्धाभाब प्रकट गर्दै-Biswokajee
Rai.Maidstone.
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *