हिजो र आज
अन्यौल जताततै
बिचरा मान्छे ।

फूल मुर्झायो
तातो मरुभूमिमा
सत्य लिमाम ।

केटा र केटी
के साच्चिकै हुन त
फेस बुकमा।

बिरानो मन
अबुधाबीको तातो
बिचरा खुशी ।

मूर्ख देखेर
समुन्द्र मूनीबाट
गोहिले हास्यो ।

अस्तु :

बिबेक दुलाल क्षेत्री दमक
वास्तविक नाम :भानुभक्त दुलाल
दमक ,झापा
हाल :अबुधाबी ,यू ए ई
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *