राममा बिस्वास गरे अन्तिम पटक
लाममा विश्वास गरे अन्तिम पटक

हेक्का राख मलाई लुक्यो भन्नेहरू
नाममा विश्वास गरे अन्तिम पटक

कहिँ जान्न पबित्र छ मेरो जन्मभूमी
गाममा विश्वास गरे अन्तिम पटक

एक पल्ट आस्था जगाई हेरे मैले
धाममा विश्वास गरे  अन्तिम पटक

बिकाउ रहेछ मान्छेको माया सबै
दाममा विश्वास गरे  अन्तिम पटक .

अस्तु :

बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम :भानु भक्त दुलाल
दमक ,झापा
हाल : अबुधाबी ,यू ए इ .
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *