गजल राममा बिस्वास गरे अन्तिम पटक लाममा विश्वास गरे अन्तिम पटक हेक्का राख मलाई लुक्यो भन्नेहरू नाममा विश्वास गरे अन्तिम पटक कहिँ जान्न पबित्र छ मेरो जन्मभूमी गाममा विश्वास गरे अन्तिम पटक एक पल्ट आस्था जगाई हेरे मैले धाममा विश्वास गरे अन्तिम पटक बिकाउ रहेछ मान्छेको माया सबै दाममा विश्वास गरे अन्तिम पटक !! बिबेक दुलाल क्षेत्री दमक बास्तबिक नाम :भानु भक्त दुलाल दमक, झापा हाल : अबुधाबी,यू ए इ
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar