छचल्क्यो जवानी उबायो कसैले कसी प्रेम पाशमा डुबायो कसैले अति प्रीतले मन्द मुस्कान छर्दै सुधा जल खन्याई नुवायो कसैले हुँदा अर्ध चेतमा पियाएर प्याला समाएर तान्दै खुवायो कसैले कुहू कोयली झैँ मधुर कण्ठ खोली सुरिला गीतैमा रुवायो कसैले छुटी स्नेह सामिप्यले मन दुखायो छताछुल्ल आँसु चुहायो कसैले कोमल भट्ट पुरानो नैकाप,काठमाडौँ हाल:-न्युयोर्क,अमेरिका
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar