संसारलाई छोड्नै पर्छ किन बेइमानी सेतो कात्रो ओढ्नै पर्छ किन बेइमानी छोटो हाम्रो जिन्दगानी मरिजाने चोला यात्रा अन्त मोड्नै पर्छ किन बेइमानी बाँचुन्जेल हो तेरो मेरो मरेपछि छैन नाता गोता तोड्नै पर्छ किन बेइमानी सँगै जान्छन दुईटा कुरा सुधर्म र पाप मुक्ति मार्ग जोड्नै पर्छ किन बेइमानी जीवनरुपी बगैँचामा फोहर,मैला,झाश सफा पारी गोड्नै पर्छ किन बेइमानी कोमल भट्ट , नैकाप काठमाडौँ हाल:-न्युयोर्क,अमेरिका
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar