१. तिजको बेला पिठ्यूँमा घाम बोकि नेपाली चेली . २ . कस्तो फेशन लय हो या रत्यौली तीजका गीत . ३. पेट काटेर हुन्न हरितालिका रुढी हटोस्. ४ . यो मरुभूमि कोपर्छ यो हृदय चेली सम्झेर ५ . मेरो नियास्रो के मेटाउला प्यारी दर खाएर . ६ . रातो सारीले चंचल भो यौवन दुलाहा खोइ ? अस्तु : विवेक दुलाल क्षेत्री "दमक " दमक ,झापा हाल :अबुधाबी .
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar