गीत-मुकेश राई

November 4, 2011 at 1:40pm

स्वीकार्छु मेरो शायद, गल्तीहरु धेरै होलान

दुखेर मन तिम्रा पनि उदाशीमा आँशु झर्लान

नसम्झनु जीवन एउटा सम्झौता हो,

माफ गर्नु एउटा ठुलो मानवता हो !

 

म भन्दिन मेरो सबै भूल तिम्ले माफ गर

बेदाग जून सम्झिएर मलाई माया मात्र गर

स्वीकार्छु म ………

दुखेर………….!

 

जिन्दगीमा चाहिन्छ एक साथी सगैँ जिउने

खुशी बाँडी हाँस्ने अनि कहिले आँशु पिउने

स्वीकार्छु म………..

दुखेर…………..!

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *