नदी  नाला सुक़ी ग़ाय़ॊ एक्लो भयो बगर

बैगुनीले छाडी गयो मुर्झायो मनको रहर l

 

आज भोलि किन होला मुटु सार्है दुख्छ

निष्ठुरीको तस्विर  हेर्दा यो मन साह्रै रुन्छ

जता जतै उराठ लाग्दो रित्तो भयो सहर

बैगुनीले छाडी गयो मुर्झायो मनको रहर l l

 

सम्झनाको सङ्गीतमा मेरो बिरहको भाका

अन्धकारमा तिम्रै तस्बिर खोज्ने गर्छ आँखा

जुनतारा साक्षी छन् रातमा बिताएको पहर

बैगुनीले छाडी गयो मुर्झायो मनको रहर ll

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *