एउटा सानो पुल भत्किंदा पनि, विदेशीलाई कनाउने हरु छन्,
आकाशका तारा झारेर होस्, देश सिंगापूर बनाउने हरु छन्,
कस्ता कस्ता सपना बाँड्छन, आफू त बिपनामा बाँच्न पर्छ,
के बन्ला जब नेता सब, कुकुर को पुच्छर भन्दा गन्हाउने हरु छन्!

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *