नारी (नारी दिवश २०१४ मार्च ८ बिशेषांक )
१,
नारी दिवस
उन्लाई दशै आयो
ऊ चुपचाप
२,
समान्ता , रक्षा
अधिकार को माग
एउटै नारा
३,
शहर जाग्छ
शहरै रमाउछ
पटुकी रित्तै
४,
चेतना ल्याऊ
शिक्षाको ज्योति बाल्दै
नेपाल भरी
५,
महान नाता
सृस्टिकि रचयिता
गौरब गर
हाल:- योकोहामा ,जापान
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar