मसंगै उदास छ आज मेरो मन
हसाउ“भन्दा रुन्छ डाको छाडी झन ।

घामलाई छाय“ा परेभैंm मेरो जीवन
खुशी खोज्दै भौतारिन्छु म रातदिन ।
खुशीको पूmल टिपु“भन्दा सुक्छ किन
मसंर्गै उदास छ आज मेरो मन ।

सपनीले सताउ“दा विपनीमा रुनुछ
बा“च्नुको अर्थ यह“ा खै कह“ा पो छ ?
ह“ासो नभेटेर यह“ा दुखेको छ जीवन
मसंगै उदास छ आज मेर।ो मन ।
……………..तरहरा(सुन्सरी), हालः काठमाडौं ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *