निता कार्की
तिमी मलाई कम सम्झन सक्छौ
या तिमी हरदम सम्झन सक्छौ
यो सब तिम्रो कुरा हो म के भनूँ
फूलको थँगा वा बम सम्झन सक्छौ
म त मायाले नै चुम्ने गर्छु सँधैं
तर तिमी लाहा वा गम सम्झन सक्छौ
म त दुःखी मान्छे वह पोख्छु मनको
बुझाइ हो, रमझम सम्झन सक्छौ
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar