(प्रेश विज्ञप्ति) मिति :२०७३÷०१÷१६gc pic

भ।रतको सिद्धार्थ तथागत कला साहित्य संस्थानले कवि तथा गजलकार उज्ज्वल जी.सी.लाई सारस्वत सम्मान प्रदान गर्ने घोषणा गरेको छ । नेपाल, भारत, भुटान तथा मलेसियाका साहित्यकारहरूलाई उक्त सम्मान आउ‘ंदो नोभेम्वर १३ तारिखका दिन इटावा बजार,सिद्धार्थनगर, उत्तर प्रदेशमा एक विशेष कार्यक्रमका बीच प्रदान गरिने जानकारी संस्थानको प्रेश विज्ञप्तिमा उल्लेख छ ।
नेपालबाट उक्त सम्मान प्राप्त गर्ने अन्य साहित्यकारहरूमा राधेश्याम लेकाली, डा.रघुविर शर्मा, ऋषिप्रासाद लामिछाने र भवानी न्यौपाने हुनुहुन्छ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *