कतै तिमीबाट म पार भए भने ।
नजिक भएर नि बेकार भए भने ।
के गरेर दिन बिताउलीउ र खै,
तिमी माथी नै उल्टो भार भए भने ।
२
मैले बस्ने चौतारिको बर ढल्यो क्यारे
दरीलो दुई मुटुको घर ढल्यो क्यारे
अचेल त तिनै गाँउघरका कुरा गर्छीन
आलिशान महलहरुको शहर ढल्यो क्यारे ।
From:
Chandra Prasad Bhatta
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *