१ .

रक्सीको नशामा झुलिरहेछु म
वाध्यताले मरुभूमिमा फुलिरहेछु म
मनको वह पोख्ने जीवनसाथी खोज्दै
अ‘ंधेरीमा यताउता डुलिरहेछु म ।

२.

फुटाई हेर यो धर्तीमा सेवाका ति मूल
मूलभित्रै भेटिने छ सन्तुष्टिको पूmल
सन्तुष्टिमै हुन्छ सधै‘ं मानिसको जित
जितभित्र गुञ्जिदिन्छ जिन्दगीको गीत ।

३.

पूmल सम्झि तिमीलाई टिप्न मैले खोजेकोथे‘ं
सुन्दरतामा मोहित हु‘ंदै जीवनसाथी रोजेकोथे‘ं
तर निष्ठुरी पो रै’छौ तिमी मायालुलाई टाढा देख्ने
सुगन्धित मेरो वै‘ंशलाई मात्र तिखो कॉंडा देख्ने ।
००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *