1.

आफ्नो मनलाई रोक्न सकिन
तिमी बाहेक कोही रोज्न सकिन
सबै छोडि कतै टाढा जान खोजे
तर तिम्रो वियोग भोग्न सकिन ।
2.
हाम्रो जिवनमा नयाँ रंग छर्न सके भने
तिम्रो सीउदोमा सीन्दुर भर्न सके भने
म जस्तो भाग्यमानी कोही हुने थिएन
संगै जिउन अनि संगै मर्न सके भने ।
3.
मनको कुरा मनमै लुकार होला
अनि एकान्तमै आँशु बगाएर होला
अव त नजीक नै हुन चाहान्नौ रे
सायद मैले तिम्रो मन दुखाएर होला ।

4.

यसै गरी बिताईदिन्छु दुई दिनको जिन्दगी
आनन्द निदाईदिन्छु दुई दिनको जिन्दगी
लुकी लुकी यतै कतै रोईदिउला सुस्तरी
हाँसो म लुटाईदिन्छु दुई दिनको जिन्दगी ।
*Name. Chandra Prasad Bhatta.*
*Work. Radio Technician at  **Dadeldhura*
*Gmail Id. cbchandra40@gmail.com <cbchandra40@gmail.com>*
*
*Facebook Link. https://www.facebook.com/sabdabimba
*City. Dadeldhura Nepal.*
*Mobile. 9848767631.*

*Radio Progrme Muktaktakiye yatra Main Page :
<http://www.facebook.com/muktakmadhurima97.4>*

*Blog.
*www.ugratara.blogspot.com <http://www.ugratara.blogspot.com>*
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *