पोखिदिए हुन्छ हॉंसो ओठमा भए जति

मायालुको सम्झना भो छातीभित्र अति ।

आकाशको जून बनि तिमी हॉंसी दिए
बिर्सि दिन्थे‘ं मनको पीडा तिमी बॉंची दिए
सबैबाट टाढा भए‘ं बिग्रनाले मति
पोखिदिए हुन्छ हॉंसो ओठमा भए जति ।

एकान्तमा मलाई खोज्दै तिमी आइ दिए
खुसी हुन्थे‘ं तिमीभित्र विश्वास छाइ दिए
कतै पनि जिन्दगीमा छैन राम्रो गति
पोखिदिए हुन्छ हॉंसो ओठमा भए जति ।
०००

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *