कसोगरि भुलुँ मैले

याद धेरै आउछ

जति जङ्घार तरेपनि

यो मनको नाउ छ

 आइरहन्छ मीठो सपना

यसो झकाउदा

मान्दै मान्दैन एक्लोमन

कत्ति फकाउदा

 सम्झना झिकुँ कसोगरि

झन् गडिरह्यो

मुस्कान आँसु ढिका भइ

डिलमा अडिरह्यो

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *