लक्ष्मीदेवी गुभाजु स्मृति प्रतिस्ठान , बिराटनगरका अध्यक्ष मान बज्राचार्यको अध्यक्षतामा आज बसेको बैठकले वरिष्ठ साहित्यकार उज्ज्वल जीसीलाई राष्टिय विभूति प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । त्यसै गरी शिवबहादुर कार्की र माया पौडेललाई पत्रकारिता र कलाक्षेत्रको पुरस्कार प्रदान गर्ने निर्णय गर्‍यो । उक्त पुरस्कार आउॅदो फागुन 25 गते वितरण गरिने जानकारी आयोजक सॅस्थाले दिएको छ ।

हाल साहित्यकार जीसी अस्वस्थ्य भएर भारतको डिल्ली अस्पतलमा उपचार गरी रहेका छन ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *