नवरत्नमा शकुन्तला

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको हालै बसेको बैठकले अनेसास बालसाहित्य समितिको संयोजकमा बरिष्ट साहित्यकार रामबाबु सुबेदीलाई चयन गरेको छ | लामो समयदेखि वालसाहित्यको क्षेत्रमा सेवारत सुबेदी अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट पनि सम्मानित भैसक्नु भएको छ |

यसैगरी साहित्यकार शकुन्तला ज्ञवालीलाई नवरत्न पुरस्कार समितिको संयोजकमा चयन गरेको छ | साहित्यकार ज्ञवाली अमेरिकाको न्युयोर्कमा बसेर साहित्य सिर्जनारत हुनुहुन्छ |

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो |

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *