-मञ्जुल मिथोच

रातो पोखरी
तिर्सनाको लहर
छाल उठेर
बाध नाघि रहेछ
तरुनी पहाडको

निक्कै दबदबा भएको छ
गैरी खेत
लर्फक्कै भिजेका छन्
मुलायम दुबोको घासहरु़

दुई टाकुरा उठेको
वैशालु पहाडको स्तनबाट
साघुरिदै गई रहेछ चेस्टर |

—————-

रानीटार, पाँचथर ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *