आज करिव १० बर्ष पछि साहित्य सँगालो डट कमले नयाँ वेबसाइट्को लेआवट गरेको छ । हुनत हरेक चिजहरु नयाँ र नौलोनै मन पर्दछ । तर त्यो सम्भव हुन सक्दैन ।
हाम्रो सोच साहित्य मानी ग्यामर हुनुपर्छ नयाँ नयाँ फोर्म्याटका  लेखहरु आउनुपर्छ भन्ने हो । एकै खाले गीत, कविता या कुनै लेखले अहिलेका बौधिक पाठकहरुको मन नरमिने भैसकेको कुरालाई हैन भन्न सकिन्न । आउनुहोस् अब हाम्रो साथ नयाँ साहित्तिक खुराकहरु लिएर । हामीले पनि केही कलमको मुल्य र मान्यतालाई कदर गरेर अगाडि जाने निधो गरेका छौँ ।

धन्यवाद

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *