कृष्णप्रकाश श्रेष्ठ

नेपाली जनताले च’नेको द्वितीय संविधान सभाबाट सन् २)!५ को सेप्टेम्बर २) का दिन जनप्रतिनिधिहरूको अभ“तप“र्व अत्यधिक मतद्वारा पारित नेपालको संविधानको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा मास्कोस्थित नेपाली राजद“तावासको प्रांगणमा नेपाल राष्ट्रिय दिवस भव्यताका साथ स’सम्पन्न भयो .
नेपाल राष्ट्रिय दिवसको भव्य समारोहमा रूस महासंघको परराष्ट्र मन्त्रालयको द्वितीय एशिथा विभागका उपनिर्देशक दानिला गानिचका साथै रूसको परराष्ट्र«, शिक्षा तथा विज्ञान, संस्कृति, अर्थ, गृह मन्त्रालयका उच्च पदाधिकारीहरूका साथै रूसको राजधानीमा रहेका स्वाधीन राष्ट्रमण्डल (सीआईएस), सार्क म’ल’कहरूलगायत एशिया र प्रशान्त महासागरीय क्षेत्र, मध्यप“र्व, अरेबिया, अफ्रिका, उत्तरी तथा दक्षिणी अमेरिका, य“रापेली संघ अन्तरगतका विभिन्न देशका राजद“त, निकाय उपप्रम’खहरूको उपस्थिति रहेको थियो . भव्य समारोहमा नेपालका लागि रूसका प“र्वराजद“त सेर्गेइ भेलिच्किन, सेन्ट–पिटर्सबर्गस्थित नेपाली महावाणिज्य द“तकी सहायक मारिना ख्रामोभा, रूसको परम्परागत बौद्ध संघका प्रनिनिधि दाशी–निमा लामा, मिस एशिया रस्साकी निर्देशक एलेना मार्दाएभा, मास्कोका चित्रकार फ्रिडोन, छविचित्रकार इभान कोजोरेजोभ, कवयित्री एवं गायिका क्सेनिया देवी प्रभृति विभिन्न क्षेत्रको प्रतिनिधित्व थियो . नेपालको अध्ययन एवं नेपालका लागि विशेषज्ञहरूको प्रशिक्षणमा संलग्न मास्कोका विभिन्न अध्ययन संस्थान (प्रच्यविद्या संस्थान, राजकीय जनमैत्री विश्वविद्यालय, प्राच्य कला संग्रहालय) आदिका वैज्ञानिक कार्यकर्ताहरूको पनि उपस्थिति थियो . रूस–नेपाल सहयोग तथा मैत्री समाज (अध्यक्ष मिखाइल नेक्रासोभ), रूस आप्रवासी समाज (उपाध्यक्ष रवीन्द्र भट्टराई), गैरआवासीय नेपाली संघ केन्द्रीय समन्वय परिषद (महासचिव डा. बद्री के.सी., नारी–संयोजक सपिला राजभण्डारी, सदस्य गोविन्दप्रसाद गौतम), रूस राष्ट्रिय समन्वय परिषद (रामेश्वर गौतम), रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ (उपाध्यक्ष डा. भीष्म आचार्य), विश्व नेपाली साहित्य महासंघ रूस (महासचिव डा. मनम“र्ति भ’त्र्याल, सल्लाहकार डा. क’मार कार्की), नेपाल खेलक“द तथा संस्कृति संघ, नेपाली नारी निक’ञ्ज (प्रतिमा अमात्य), नेपाली छात्रसंघ (अध्यक्ष मिलन कट्टेल) आदि जनस्तरीय विभिन्न सामाजिक संघसंस्थाहरूका प्रतिनिधिहरू पनि उपस्थित थिए .
मास्कोस्थित नेपाली राजद“तावासका निकाय उपप्रम’ख श्री खीमानन्द भ’षालले सभाकक्षमा उपस्थित सवै महान’भावहरूको हार्दिक स्वागत गर्दै समारोहको श’भारम्भबारे घोषणा गर्नासाथै नेपाली र रूसी राष्ट्रिय ध“न ग’ञ्जायमान भयो .
रूसका लागि नेपाली राजद“त श्री ऋषिराम घिमिरेज्य“ले नेपालको इतिहासमा सर्वप्रथम देशवासीहरूले स्वयं तजर्’मा गरेको नेपालको संविधान द’ई वर्षअघि पारित ह’नासाथै रूस महासंघको सरकारद्वारा त्यसको स्वागत गरिएकोमा नेपाली जनताको तर्पmबाट कृतज्ञता ज्ञापन गनर्’का साथै त्यसै संविधानको आधारमा देशमा य’गौं प’रानो एकतन्त्रीय शासनको औपचारिक रूपमा अन्त्य भई संघात्मक लोकतान्त्रिक शासनव्यवस्थाको विधिवत् श’भारम्भअन्तर्गत स्थानीय तहको निर्वाचन समेत हालै सम्पन्न भएको र आगामी २६ नभेम्बर तथा ७ डिसम्बरमा क्रमशः प्रदेशसभा र केन्द्रीय संसदको समेत आमनिर्वाचन सम्पन्न ह’न गइरहेको स“चित गनर्’ह’ँदै नेपालको राष्ट्रिय दिवसको महत्वबारे संक्षेपमा प्रकाश पानर्’भयो .
महामहिमज्य“ले सन् !(५६ को २) ज’लाईमा नेपाल र रूसबीच दौत्य सम्बन्ध स्थापित भएपश्चात् पारस्परिक सम्मान, समझदारी र सद्भावनामा आधारित मैत्री सम्बन्ध विकसित ह’ँदै गएको स्मरण गराउन’ भई ‘उच्चस्तरीय भ्रमण, व्यापार, लगानी, पर्यटन, संस्कृति तथा जनस्तरीय सम्बन्धले हाम्रो आपसी सहयोगको विस्तार र सघनतामा मद्दत प’¥याउने छ’ भन्ने विश्वास व्यक्त गनर्’का साथै गतः वर्ष नेपालको व्यवस्थापिका–संसदकी सभाम’ख ओनसारी घर्तीको रूस भ्रमण ‘द’वै देशका संसदहरूबीच मैत्री सम्बन्धको अ? स’दृढीकरणका लागि नयाँ कोसेढ’ङ्गा’ साबित भएको जनाउन’भयो र रूस महासंघको सर्वोच्च न्यायालयका अध्यक्ष भ्थाचेस्लाभ लेबेदेभको निमन्त्रणामा नेपालका प्रधान न्यायाधीश श्री गोपाल पराज’ली यही २३ सेप्टेम्बरका दिन चारदिने आधिकारिक भ्रमणका लागि मास्को आइप’ग्न’ ह’ने स“चित गनर्’भयो .
महामहिम श्री ऋषिराम घिमिरेज्य“ले आफ्नो मन्तव्यमा नेपाल–रूस सम्बन्धको सन्दर्भमा अगाडि भन्न’भयो ः ‘रूस सरकारको सहयोग र समर्थनलाई नेपाल सरकारले ठ“लो महत्व दिने गरेको छ . आपसी सरोकारका अन्तर्राष्ट्रिय विषयसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय फो?महरूमा हामीले काँधमा काँध मिलाएर काम गर्ने गरेका छौं . दौत्य सम्बन्ध स्थापनाका पहिला दिनहरूमा रूसले नेपालको आधारभ“त प्राविधिक विकासका लागि प्रदान गरेको म“ल्यवान वित्तीय तथा आर्थिक सहायताको लागि हामी आभारी छौं . नेपालको शान्तिप“र्ण, समृद्ध र प्रजातान्त्रिक विकास रूस तथा दक्षिण एशिया क्षेत्र द’वैको हितान’क“ल छ भन्ने रूसको दृष्टिकोणको पनि हामी सराहना गर्दछौं . हामीसित जलस्रोत र पर्यटन विकासका लागि अथाह क्षमता छ . भविष्यमा हाम्रो विकास परिकल्पनाको परिप“र्तिमा रूस सरकारबाट बढी आर्थिक सहयोग प्राप्त ह’ने अपेक्षा राख्तछौं . निकट भविष्यमै काठमाडौंमा परराष्ट्र मन्त्रालयीय स्तरमा संय’क्त संयन्त्रबारे बैठक सम्पन्न ह’न गइरहेको उल्लेख गर्न पाउँदा मलाई ख’शी लागेको छ . त्यसमा नेपाल र रूस महासंघबीच व्यापार, लगानी, पर्यटन, शिक्षा र संस्कृति लगायत आपसी सम्बन्धका समग्र विषयहरूमा विचारविमर्श ह’नेछ र हाम्रो पारस्परिक लाभ र हितको अन’रूप सम्बन्ध प’नर्विकासका लागि भावी कार्यतालिका निरूपित गरिने छ’ .
आफ्नो मन्तव्यको अन्त्यमा नेपाली राजद“त श्री ऋषिराम घिमिरेज्य“ले रूसमा रहेको नेपाली सम’दायको सन्दर्भमा प्रकाश पानर्’ह’ँदै यहाँ बसोवास गरिरहेका नेपालीहरूले ‘आफ्नो प्रतिभा, अन’भव र स्रोतको माध्यमबाट रूसको विकासमा योगदान प’¥याउन’का साथै रूस र नेपालबीच मित्रता, समझदारी र सहयोगको प्रवर्धनका लागि प’लको रूपमा काम गरिरहेका छन्’ भनी जोड दिन’भयो र नेपालीहरूको महान चाड बडादशैको उपलक्ष्यमा हार्दिक श’भकामना व्यक्त गनर्’भयो .
मास्कोस्थित नेपाली राजद“तावासको प्राङ्गणमा नेपालको राष्ट्रिय संविधान दिवस घटस्थापनाकै श’भ म“ह’र्तमा आयोजना गरिएको ह’ँदा समारोहमा उपस्थित नेपालीहरू रूसी तथा विदेशी मित्रहरूसंग श’भकामनाको आदानप्रदान गर्दै भलाक’सारी गरिरहेका थिए भने सभाकक्षमा रसियाली जनमैत्री विश्वविद्यालयका छात्रछात्राहरू र रसियाली कलाकार तथा गायिकाहरूको नाचगानका साथै फोटो–सेसन समेत चलिरहेको थियो . नेपालको राष्ट्रिय दिवसको सन्दर्भमा नेपाली राजद“त–दम्पतिको तर्पmबाट दिवाभोजको पनि आयोजना गरिएको थियो .
फोटो सौजन्य ः बोरिस भेर्शिनिन
दिनाङ्क ः २! सेप्टेम्बर २)!७ (वृहस्पतिवार)
मास्को, रूस महासंघ .

 

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *