हाम्रो चोखो प्रेमको बीचमा हुनेछैन कुनै दूरी
सड्यन्त्रको जाल बुनून् चलोस् जस्तै हावाहुरी
मनको चोखो नाता देखि डाहा ईर्ष्या गर्ने गरुन्
न कसैको हस्तक्षेप न होस् कहिल्यै केहि मजबुरी

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Sabitra Luitel Ghimire is a poet and recently she is Secretary of बिनेसाम .

Leave a Reply:

Your email address will not be published. Required fields are marked *