–रोमन सुनुवार “लास्पााच”

न झुकाउ शिर
लागे पनि तीर ।।

दुःख पीडा कैले
न मान्नु है पीर ।।

ढेडो र गन्द्रुक
मानी खाउ खीर ।।

पहाडै–पहाड
हिड्नु छ भीर ।।

बन्दैन कायर
नेपाली यो वीर ।।

–फिदिम न.पा. पाँचथर ।

Kedar

Leave a Reply:

Your email address will not be published. Required fields are marked *