Kathmandu 13,

नेमुप्रको मुक्तक मेला १४औं श्रृंखला भव्यताकासाथ सम्पन्न । मुक्तक मेलामा विशेष प्रस्तुति दिने मुक्तककार डा. रुपक श्रेष्ठ सम्मानित हुनु भएकोमा हार्दिक बधाई दिन चाहन्छौँ । उहाँका मुक्तकहरु मुलायम मात्र हैन, संसन्सारका बिसंगती आवाजहरुले भरिएका हुन्छन् । प्रेमिल हुन्छ्न् । अनी हुन्छन जून पग्लिएर हातैमा खस्लान जस्ता, मुक्तक भित्रको मोहकले कुत्कुती लगाए जस्ता । कतै देश बोलेका, कतै शासक बोलेका, कतै प्रक्रितिको आँचल छचल्किएका हुन्छ्न् ।
बेलायत बसेर नेपाली साहित्य आकाशलाई फराकिलो पार्ने कार्य मात्र हैन, डायस्पोरा साहित्य र नेपाल भुमीमा उर्जित साहित्यहरुको एउटा पूल बनाएउदै उभिएका युवा कलमका अग्रज र सालीन वेक्तित्वका धनी पनि हुन डा. रुपक श्रेस्ठ ।
साहित्य सँगालो परिवार उहाँ नेमुप्रबाट सम्मान्नित हुनुभएकोमा हार्दिकताकासाथ  अनेक गौरव गर्दछ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *