अस्ती भर्खर जूनमा ग्रहन लाग्दा 

छोड चमारे छोड् भनेर ढोल बजाउने हाम्रो समाज

नाङ्गो आँखाले सिधैं ग्रहण हेर्न हुन्न

एेनामा नत्र देक्चीको पानीमा मात्र

ग्रहण हेर्नु पर्छ भन्ने त्यो बेलाको पण्डित्याई उर्दी

आज कता पुग्यो कुन्नी ?

कि अझैँ पनि ग्रहण को श्रवण गरे पश्चात 

नुवाएर चोखिने गरेकात छैनौ

प्रिय मेरो पवित्र समाज ?

 

   

Leave a Reply:

Your email address will not be published. Required fields are marked *