मन भरि पीर छन
च्वाश घोच्ने तीर छन
यहाँबाट भागौँ भने 
सबै बाटो भीर छन ।

परि-परिको मान्छे भेटिन्छन् यहाँ
थरि-थरिको मान्छे भेटिन्छन् यहाँ
एकले अर्कोलाई डुबाउँन खोज्ने
वारी-परिको मान्छे भेटिन्छन् यहाँ ।

युगल सुनुवार
फिदिम नप पाँचथर

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *