फर्क अब आफ्नै देश – विक्रम पवन परियार

Posted on February 28, 2021 | by admin

हिमालजस्तो स्वाभिमान भएकाेबुद्धकाेजस्ताे विचार भएकाेम एक वीर गाेर्खाली हुँ । अदम्य साहस बाेकेर हिँडेका पैतालाहरूर तराईका फाँटजस्ताे फराकिलाे छातीमाआफ्नै माटोको रङ्ग टाँसेर निधारभरिहिँड्नु छ देश बनाउने अभियानमा । छाेडेर पर्देशमै […]

फूलैफूलले ढकमक्क यलम्बरको टाउको

Posted on February 10, 2021 | by admin

सबिना श्रेष्ठ काठमाडौंको येँया अर्थात इन्द्रजात्रामा बाटाभरि हामी विभिन्न भैरव देख्छौं। ती भैरवमध्ये सबभन्दा सजिएर बसेका हुन्छन्, आकाश भैरव। स्थानीय नेवार आजु द्यः भनेर पुकार्छन्। यी भैरव यलम्बर हुन्, किराँती […]

महापातकी विरुपाक्ष?

Posted on February 10, 2021 | by admin

मूर्ति–विज्ञान-डा. माधव प्रसाद पोखरेल धेरैजसो मानिस त्यस मूर्तिलाई कलि (युग) को मूर्ति भनेर चिन्छन् । मूर्ति पूरै तिघ्रा छोपिने गरी भुइँमा गाडिएको छ । त्यस मूर्तिका खुट्टा छन् कि छैनन् […]

अमर नेम्बाङ लिम्बू स्मृति साहित्यिक पुरस्कारबाट भट्टराई र नेम्बाङ पुरस्कृत

Posted on February 10, 2021 | by admin

२६ माघ २०७७ सोमबार पाँचथर – साहित्यकार तथा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रथम जननिर्वाचित अध्यक्ष स्व.अमर नेम्बाङको नाममा स्थापित अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले सोमबार फिदिममा दुई स्रष्टालाई पुरस्कृत गरेको छ […]

पत्रकारितामा पनि अब्बल भैरव अर्याल

Posted on February 10, 2021 | by admin

निर्मल अर्याल भैरव अर्याल नेपाली साहित्यमा शाश्वत व्यंग्य शिल्पीको रूपमा चिरपरिचित छन् । व्यंग्य साहित्यमा अर्यालले खडा गरेको उदाहरणीय ‘एकल साम्राज्य’ले समग्र नेपाली साहित्यलाई बलशाली बनाएको छ । अर्याललाई साहित्यानुरागीहरूसहित […]

आर के-माया ठकुरी

Posted on February 3, 2021 | by admin

लगभग सोह्र वर्षको लामो अन्तरालपछि लिली अर्थात् ललिताले सुजातालाई ईमेल पठाएकी थिई । उसले ईमेलमा लेखेकी थिईः मेरी प्यारी साथी बहिनी सुजाता तँलाई मेरो तर्फबाट धेरै माया र चुम्बन । […]

माटोपानीको प्रतिक्षामा-कोइँचबु काःतिच

Posted on January 3, 2021 | by admin

सोच्छु मबासु होपो बन्न सकुँअनि फपिदुपि बनेर मुसगस झारि दिउँमेसेल्मि बनेरमासी लागाएर रक्तमुछेल बनाइ दिउँनिम्लो बनेरआछोगि हाउहाउ पा चोति भन्ने बनाएरदुःधको दुःध पानीको पानी सत्य बक्न लगाउँसार्मी देयि बनेरहलचल गर्न […]

हाम्रो साहित्यले छुटाएका कथाहरू- Biswa Paudel

Posted on January 3, 2021 | by admin

लेखकहरू सम्पन्न र विद्वान् हुँदा साधारण ज्यामीहरूका कथा यथार्थवादी ढङ्गले लेखिएनन् । लेखकहरू सहरका हुने भएकाले गाउँका कथा यथार्थवादी रूपमा आएनन् । साहित्य एक व्यापक विधा हो, यसमा लेखकहरूलाई संरचनागतबाहेक […]

अनेसास एसिया क्षेत्रका च्याप्टरहरूको भेला सम्पन्न

Posted on December 28, 2020 | by admin

समाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले महादेशीय रुपमा आफ्नो गतिविधि ब‍ढाउने उदेश्यअनुरुप हालै एसिया क्षेत्रका च्याप्टरहरूको अनलाइन भेला सम्पन्न गरेको छ ।  केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजनमा सम्पन्न सो भेलामा जापान […]

हाइकु-रत्नशमशेर थापा

Posted on December 24, 2020 | by admin

१)नाङ्गिदै छन्,हिउँको अभावमाहिमालहरू । २)लोप हुँदैछसौन्दर्य पहाडकोनापाई स्नेह । ३)मख्ख पर्दैछन्लहरको स्पर्शमाकिनाराहरू । ४)अोसिहो धर्तीनिठुरी मौसमलेबदल्दा रङ । ५)खोज्दैछन् वास्नाकागजको फूलमाअल्लारेहरू । ६)को सुन्छ यहाँखोला नदीहरूकोतीतो गुनासो ।

मेरो आवाज / भीमदर्शन रोका

Posted on December 24, 2020 | by admin

धरै मानिसहरुको एउटा ठूलो आवाज आउनेछतिमी ध्यानले सुनिरहनूत्यसमा मेरो पनि आवाज हुनेछफेरि झन् झन् ठूलो हुँदै जानेछ । आकार यसको, सूर्यमण्डलजस्तोघामवरिपरि सभा लागेजस्तोराती भए चन्द्रसभाबसिरहेका तारैताराचक्रैचत्रसफा शुभ्रबाहिर भित्र सप्ताहहरुमा शहीद […]

अवज्ञाको देउराली-कृष्णचन्द्रसिंह

Posted on December 24, 2020 | by admin

कवि राजवकी छोरीको बिहे भोजमा थिएँ म, वसुन्धरामा । भोजमा बाक्लै थिए बहुउमेर, बहुविधा र बहुविचारका लेखक-कविहरू । नीलगगनबाट चट्याङ परेझैँ खबर आयो ः कृष्णचन्द्रसिंह प्रधान इहलोकमा अब रहेनन् । भोजको वातावरणमा अनायास […]

प्रतिनिधि नारी यौनकथा

Posted on December 24, 2020 | by admin

कमजोर कथाहरूको संग्रह विमल भौकाजीको संकलनमा रत्न पुस्तक भण्डारबाट प्रकाशित प्रतिनिधि नारी यौनकथामा १८ जना सुपरििचत नेपाली नारी साहित्यकारका यौनका बहुविध पक्षमा केन्दि्रत कथाहरू प्रस्तुत गरएिका छन् । संग्रहमा वानीरा […]

कला र साहित्यमा बिम्ब / तेजेश्वरबाबु ग्वंगः

Posted on December 24, 2020 | by admin

प्रतीक र विम्ब शाब्दिक रूपमा दुई अलग शब्द हुन् । रूपमा मात्र नभई अर्थमा पनि यी अलग छन् । समान गुणका आधारमा कुनै दृश्य वा अदृश्य अन्य कुनै वस्तु/भावको कल्पना […]

टाँकीको फूल र एक जोडी – आँखा इल्या भट्टराई

Posted on December 24, 2020 | by admin

वरिपरिको परिवेशमा छरिन आइपुगिसकेको छ । अगिदेखि तप्त भएको वातावरण विस्तारै शीतलमा अनूदित हुँदै छ । कताबाट हो कुन्नि अचानकै एक झोक्का हावा चलेर जडवत् भइरहेको निःशब्द वातावरणलाई आफू पनि […]

एब्स्ट्रयाक्ट चिन्तनः प्याज/ शङ्कर लामिछाने

Posted on December 24, 2020 | by admin

एब्स्ट्रयाक्ट चिन्तन हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ । भन्नुहुन्थ्यो- “शङ्करजी, तपाईँको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ ।” “कस्तो लाग्यो ?”” मजाको छ । अलि रियलिस्ट […]

अनेसासको “अन्तर्दृष्टि”ले पूर्णता पायो

Posted on December 14, 2020 | by admin

अनेसासको “अन्तर्दृष्टि”ले पूर्णता पायोसमाचारदाता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन अन्तर्दृष्टि” पत्रिकाको सम्पादन समूहले पूर्णता पाएको छ। यसको कार्यकारी सम्पादकमा सुरेन्द्र अस्तफल (नेपाल) मनोनित भएका छन् । यसअघि पनि उन‍ले अन्तर्दृष्टिमा […]

मेरी प्यारी -प्रतीक घिमिरे

Posted on November 10, 2020 | by admin

निकै ठूलो संघर्षअनि कठिन घडीहरू पार गरेपछि मात्रमैले तिमीलाई पाएको हुँँकयौं रातहरूत्यसै अनिदो बिताएको छु मैलेथुप्रै भोक र तिर्खाहरूत्यत्तिकै पचाएको छु मैलेत्यति सजिलै मैले तिमीलाई भेट्टाएको हैनत्यसैलेतिम्रो असाध्यै माया लागेर […]

अनुरोध- दीपा मेवाहाङ राई

Posted on November 9, 2020 | by admin

हामीले हिडेका आधा बाटोहामीले शितल तापेका वर पिपलदेउरालीमा रोपेका केही बचनहरुसाझको सम्झनामा बहिरहने त्यो बतासभञ्ज्याङ्ममा बिसाएको केही सुस्केरासबै सबै तिम्रै नाममा छोडेर जादैछु बग्न सक्छन् कयौ थोपा आँखा बाटपग्लिजाने हिउहरुभौतारिन […]

अनेसासमा सत्र सदस्य महिला समिति गठन

Posted on September 22, 2020 | by admin

अमेरिकाअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिले पूर्णता पाएको छ| आइतबार समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिएको हो |समितिको सदस्यहरूमा  रजनी श्रेष्ठ- (डिसी, अमेरिका), लतिका […]