तिम्ले माया मारे पनि

Posted on May 27, 2013 | by सम्प्रेषक -भानु सुनुवार

तिम्ले त्यो मन बारे पनि बस्ति अन्तै सारे पनि, त्यो सम्झना मुटू मै छ तिम्ले माया मारे पनि ।   दोबाटो भो हाम्रो माया मिलन पछि छुट्नु पर्ने, कस्तो पापी […]

कथा- प्राणी धर्म

Posted on July 24, 2012 | by सम्प्रेषक -भानु सुनुवार

-आरती रची कोइँच धेरै वर्ष भएको थियो मैले गाउँ छाडेकी । मनमा पीर पनि थियो अब फेरि गाउँ जानुपर्ने भएकोले । तर गाउँ हेर्ने रहर पनि छ नि ! अनि […]

लघुकथा~ आशा

Posted on July 16, 2012 | by सम्प्रेषक -भानु सुनुवार

बलेसँग विवाह गर्दा मनमायाले भर्खर सत्र बसन्त पार गरेकी थिइ। टुहुरो बले सोझो र इमान्दार थियो। उसको त्यहीँ इमान्दारीपनमा लठ्ठिएर उसको हात बलेको हातमा दिएका थिए मनमयाका बाउले।विवाहगरेकै ताका असारमासको […]

कथा~ कुठाराघात

Posted on July 10, 2012 | by सम्प्रेषक -भानु सुनुवार

हरेक रात कालो आकाश , कालो मुशालधारे पानी अनि अचानक डरलाग्दो बाढी पहिरो आएर मेरो घर बगाएर लान्छ ! मेरो जुम्ल्याहा दुइ छोरीलाई दुइ हातले समाउदै म त्यो कालो तालमा […]

आदिकवि भानुभक्तको

Posted on June 16, 2012 | by सम्प्रेषक -भानु सुनुवार

आदिकवि भानुभक्तको १९९ औ जन्म जयन्तिको अवसर पारेर कतारमा चौथो खुल्ला कविता प्रतियोगिता हुने / अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक मोवाइल पुस्तकालय, कतारको संयुक्त आयोजनामा आदिकवि भानुभक्तको १९९ औ जन्म जयन्तिको अवसर पारेर चौथो

चिसो ओछ्यान-टंक तमु गुरुङ

Posted on May 25, 2012 | by सम्प्रेषक -भानु सुनुवार

 उनि अथवा मेरी श्रीमती खिल्खिलाएर हाँसिन । कान्त्,पबित्र्,छलकपट मुक्त हाँसो । मेरो मुटु भित्र भुइचालो गयो ।उन्को हाँसो को लम्-बाइ संगै एक होइन अनेक धक्का पछी धक्का गैरह्यो । मेरो मुटुको […]

लधुकथा- बिस्वास

Posted on May 25, 2012 | by सम्प्रेषक -भानु सुनुवार

अतीत मुखिया बिरामी सिकिस्त ओछ्यानमा लडिरहेको थियो । बिरामी वरिपरी आफन्तहरुको भिड थियो । उपचारको सम्भाव्यता बाँकि नरहेको डाक्टरी रायका कारण हस्पिटलबाट घरमा ल्याइएको उक्त बिरामीको सास छउन्जेल आश राख्ने […]

लघु कथा- मोलतोल

Posted on March 26, 2012 | by सम्प्रेषक -भानु सुनुवार

                                                                                                                                                                         तीस सालतिरको कुरा हो पढाईको क्रममा मैतिदेवी चोक नजिकै डिल्लीबजारमा डेरागरी बस्दा ठिमीदेखि ज्यापु दाईहरु खर्पनमा तरकारी बोकेर चोक चोकमा ल्याएर बेच्ने गर्थे । मेरो अविभावकका रुपमा त्रिचन्द्र […]

स्रष्टा मनु र लुङमारी मिथक

Posted on March 15, 2012 | by सम्प्रेषक -भानु सुनुवार

बिज्ञानको तेश्रो आँखा साइवर मार्फत फेसबुकको भित्तोमा सकृय स्रष्टाका रुपमा मेरो मस्तिस्कमा दर्ता भएका धेरै नारी स्रष्टाहरु मध्यका मनु लोहोरुङ एक प्रतिभायुक्त स्रष्टाका किस्तामा पर्ने स्रष्टा हुन । लुङ्मारी मिथक […]

साइबर प्रेम

Posted on February 12, 2012 | by सम्प्रेषक -भानु सुनुवार

साइबर प्रेम ईन्टरनेटबाट सुरुवात भएको हाम्रो सुन्दर प्रेम,चोखो माया , अनि सुनौलो संसार । कुरा २०१० को हो ड्युटी सकेर म कोठामा आँए निक्कै थकाई लागेको थियो । एकैछिन थकाई […]

गजल

Posted on January 28, 2012 | by सम्प्रेषक -भानु सुनुवार

खाँचो पर्दा म त सधै वर्षा छेक्ने पाली बनेँ, दोबाटोमा लड्न लाग्दा समाउने डाली बनेँ ।   विश्वास गरे माया गरे तिम्ले मात्र फुल्नु भन्दै तिम्रो दिलको रक्षा गर्ने मै […]

कविता- अझै ऊ फर्केन

Posted on January 28, 2012 | by सम्प्रेषक -भानु सुनुवार

ऊ अश्वासनका बिटाहरू  बोकाएर गएको ५ बर्ष भयो ऊ अझै फर्केन । ऊ गाउँलेलाई बिजुली दिन्छु भन्थ्यो ऊ गाउँमा बिकास छर्छु भन्थ्यो तर अझै ऊ फर्केन । ऊ गाउँमा छुट्टै स्वास्थ्यचौकी राख्छु भन्थ्यो ऊ गाउँमा खानेपानी बनाउछु […]