मेरो अवसान पछि-By अन्जना इछमफूल

Posted on October 17, 2017 | by अन्जना इछमफूल

घाम सङ्गै आफुलाई एक कान्ला पश्चिम डाँडातिर धकेलि सकेपछी  रातसङ्गै बगेर एउटा बिहानीलाई लिन जानुछ फर्किएर फेरि सल्काउनुछ  जिन्दगी नामको पालामा आयुको सलेदो भोली बिहानै आफैं जलेको खरानि धसेर निधारमा  […]