न तिमी रहन्छौ

Posted on February 12, 2013 | by वसन्तमोहन अधिकारी

न तिमी रहन्छौ, न म रहन्छु घमण्ड,इष्र्या नगर प्रिय परिक्षा दिन आएका हामी भोलीलाई दुःख नभर प्रिय हाम्रो सपना जल्यो त के भयो शरीर जलेर जान्छ भोली यि रमिते माँझ […]

कुन देवको

Posted on January 19, 2013 | by वसन्तमोहन अधिकारी

कुन देवको पूजा गर्न कुन मन्दिर जान्छौ मान्छे त्तेतीसकोटी देवहरुमा कुन सत्य मान्छौ मान्छे गीता सार मान्छौ भने अब्यय एक देव साथमा पण्डीतको झुटो कथामा ढुङ्गाको देव छान्छौ मान्छे अंग […]

डीनरको स्वाद लिदा

Posted on September 15, 2011 | by वसन्तमोहन अधिकारी

डीनरको स्वाद लिदा लाली चढ्यो हरमा हजुर प्रिय डिस्को डान्स तिर छोरो रोयो घरमा हजुर तिमीले गर्दा सबै छुटे संगी फुटे मलाई नछेक नाता हाम्रो लोग्ने स्वास्नी कायम छ दरमा […]