तेस्रो नजर

Posted on November 4, 2010 | by विवश विप्र

– बिबश बिप्र   समुल नतर्कीहरु मयूरका प्वाँख सापटी माग्दैखोल्सा खोल्सामा नाचगान गरिरहेछन राँके भुतहरु राँको बाल्दै तालमा ताल मिलाउदैछन सतीसाल र बयरहरु मधुर मनोकांक्षा बोकीरंगनाच चिहाँउदाछन पिशाचहरुको गाँउमा खुशीको जगजगी देखिन्छ l  खहराहरु बान्की मिलाउदै उँभोतिर उक्लीरहेछन ढिस्काहरु भेलको बाटो पहिल्याउन निरन्तर […]

सपना,घडीफूल अनि चाँदनी

Posted on October 24, 2010 | by विवश विप्र

                               -बिबश बिप्र              ब्युँझिएर,               […]

दशैं र म

Posted on October 15, 2010 | by विवश विप्र

– बिबश बिप्र यो पटकपनि दापभित्रको धार चकचक गर्न थालेको छ पोहोर-परार जस्तैगरि हिजो घामको दर्शनमा ढुंगातिर लस्पसिदैथ्यो रे मानिसहरु यस्तै कुरा गर्दैथिए l करो खुस्किएको कराही जसमा मैले अन्तिम […]

दुई कबिता

Posted on September 20, 2010 | by विवश विप्र

1. यात्रा                                                             -बिबश बिप्र भुत्ते झम्पलहरु ! अब गाडीनेछैन मन बाँध्ने कीलो ! बाटिदैँन दाम्लोपनि अब ! अन्तर्मनको लहलहीमा बिरौलिएको कोपिला-प्राण अब जाग्यो/जागिसक्यो ! लु, मन्त्री भएको घोषणा गरौँ ! हिंड्नुछ […]