मुक्तक

Posted on December 18, 2009 | by भीमनिधि तिवारी

– भीमनिधि तिवारी पैसा तिर्नुपरे औषधि पनि नखाने सित्तैमा पाए विष पनि खाने हाम्रो समाजमा यस्ता मान्छे पनि छन् भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।